मिटरब्याज पीडितलाई सिडियो कास्कीले भन्यो– ‘भदौ ५ सम्म प्रमाणसहित उजुरी दिनुस्’
पाेखरा | साउन ३०, २०७९
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न सुचित गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध भदौ ५ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरूलाई जानकारी दिएको हो ।
‘कास्की जिल्लामा मिटरब्याजीहरुबाट पीडित व्यक्तिहरुले मिति २०७९ भदौ ५ गतेभित्र त्यस्ता मिटरब्याजीहले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय कास्कीका वा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’ सुचनामा भनिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

